भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका-१ का ६४ वर्षीय पुरुष रहेका छन् ।

उनको आज साँझ भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा किड्नी सम्बन्धी समस्या तथा निमोनियाको संक्रमण समेत रहेकोअस्पतालले जनाएको छ ।

उनको किड्नी फेल भएर डायलिसिस भइरहेको थियो ।

सास फेर्न गाह्रो भएपछि उनलाई भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना गरिएको थियो । उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : १८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने