अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प | Khabarhub Khabarhub

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने यसअघिको घोषणाबाट पछि नहट्ने बताएका छन् ।

टिकटकसहितका चिनियाँ एप्सहरू सेप्टेम्बरको १५ तारिखदेखि प्रतिबन्ध लगाउनेबारे यसअघिको निर्णय सोही मितिबाट कार्यान्वयनमा आउने जनाएका हुन् ।

अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्‍यालीमा जानअघि जोइन्ट बेस एन्ड्रयुमा ट्रम्पले यस्तो धारणा राखेका हुन् ।

चिनियाँ कम्पनीका ती एप्सहरुमाथि भारतले पनि प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ६ : ४१ बजे

खेतमा बाढी पस्दा धानबालीमा क्षति

भोजपुर– खेतमा बाढी पस्दा भोजपुरको कावा खोला आसपास थन्काउने बेलाको

झण्डै ५० जना सवार रुसी विमान साइबेरियामा बेपत्ता

काठमाडौं– रुसमा झण्डै ५० जना सवार बिमान बेपत्ता भएको छ

काँकरभिट्टा नाकाबाट १९ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा– गत आर्थिक वर्ष २०८१–०८२ मा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब

एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ८३ वन्यजन्तु मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु

धितोपत्र बोर्डका सात नीति, ८८ कार्यक्रम : यो वर्ष के गर्दैछ पुँजीबजार नियामकले ?

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का