काठमाडौँको कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक व्यक्तिको मृत्यु « Khabarhub

काठमाडौँको कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक व्यक्तिको मृत्यु


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक व्यक्तिको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका– ७ का प्रेमलाल महर्जनको कुटाइबाट बाराको कलैया स्थायी घर भएका ४८ वर्षीय शम्भु चौधरीको ज्यान गएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

मापसे गरेर महर्जनको घरमा पुगेका चौधरीलाई उनले भाटाले हानेर सख्त घाइते बनाएका थिए । लगत्तै चौधरीलाई उपचारका लागि कीर्तिपुर मोडल अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ६ : ५८ बजे

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले

दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई