वैदेशिक रोजगार विभागको महानिर्देशकमा भुषाल नियुक्त  « Khabarhub

वैदेशिक रोजगार विभागको महानिर्देशकमा भुषाल नियुक्त 


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागको महानिर्देशकमा भिष्मकुमार भुषाल नियुक्त भएका छन् ।

नवनियुक्त महानिर्देशक भुषाल भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशाशकीय अधिकृत रहेका थिए ।

महानिर्देशकमा नियुक्त भएसँगै भुषालले आफूले पदीय जिम्मेवारी दत्तचित्त भएर पूरा गर्ने बताएका छन् । उनले आफूसामु विभिन्न चुनौती रहेपनि विभागको सेवा प्रवाह कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

वैदेशिक रोजगारलाई मर्यादित, वैदेशिक रोजगार विभागलाई सम्मानित र गौरवमय संस्थाको रुपमा स्थापित गर्न उनले सवैको साथ र सहयोगको अपेक्षा राखेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ९ : १३ बजे

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त

सेख हमदले कसरी बदले कतारको भाग्य ?

काठमाडौँ – कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल