गौरव र मेनुकालाई ‘गाउँ घरै रमाइलो’ (भिडियो) « Khabarhub

गौरव र मेनुकालाई ‘गाउँ घरै रमाइलो’ (भिडियो)


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘गाउँ घरै रमाइलो’ बोलको गीतको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

साजन राईको आवाज रहेको गीतमा रमेश कार्कीको शब्द रहेको गीतमा साजनकै संगीत छ । यो भिडियोमा भिडियोमा गौरव र मेनुकाको जोडीलाई देख्न सकिन्छ ।

आफ्नै गाउँमा दुःख गरेर जीवन चलाएको एक जोडीको कथा भिडियोमा उतारिएको छ । भूपेन्द्रकै छायांकन रहेको गीतलाई अनिल रानाले सम्पादन गरेका छन् ।

यस्तै गीतको भिडियोमा किरण चाम्लिङ राई र भूपेन्द्र तुम्बाहाम्पेको निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : २७ बजे

हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय

ब्राउनाउ आम इन (अस्ट्रिया)- नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम

प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा

विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह

काठमाडौं– विश्वकै सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) अब

‘युवाको आक्रोशको गलत फाइदा नउठाइयोस्’- छात्र आन्दोलनबारे प्रीति जिन्टाको चिन्ता

काठमाडौं– दिल्लीको जन्तर–मन्तरमा जारी छात्र आन्दोलनकाबीच बलिउड अभिनेत्री प्रीति जिन्टाले