बञ्चरो हानेर छोराले गरे आमाको हत्या « Khabarhub

बञ्चरो हानेर छोराले गरे आमाको हत्या


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

झापा- झापाका एक युवकले बञ्चरो प्रहार गरेर आमाको हत्या गरेका छन् ।

आइतबार राति ८ बजेतिर कमल गाउँपालिका ८ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रक्सी खाएर घर पुगेका उनले आमा ५० वर्षीया मीरा ऋषिदेवलाई बन्चरो र ढुङ्गाले टाउको र खुट्टामा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

घटना थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले हत्या अभियोगमा दिनेशलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ८ : ३४ बजे

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपमा नेदरल्यान्ड्सको सानदार जित: स्वीडेन ५–१ ले पराजित

ह्युस्टन – कोडी गाक्पो र ब्रायन ब्रोबीले दुई-दुई गोल गरेपछि

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको

जर्मनी विश्वकपको नकआउट चरणमा : तनावपूर्ण खेलको नायक बने डेनिज उन्दाभ

टोरन्टो – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डेनिज उन्दाभले इन्जुरी

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार ७ गते आइतबार सन् २०२६