एउटा यस्तो प्रथा, जुन प्रथाबारे सुन्दा तपाईं पर्नुहुन्छ चकित ! « Khabarhub

एउटा यस्तो प्रथा, जुन प्रथाबारे सुन्दा तपाईं पर्नुहुन्छ चकित !


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वका विभिन्न देशमा समाज अनुसार संस्कृतिको भिन्न भिन्न रुप पाइन्छ । उक्त समाजका लागि ती संस्कृति सामान्य लागे पनि कतिलाई भने अनौठो लाग्न सक्छ ।

भारतको राजस्थानमा एउटा यस्तो उत्सव मनाइन्छ । जुन प्रथाले हामीलाई अचम्मित तुल्याउँछ ।

धिंगा गवर भनेर चिनिने उत्सवमा अविवाहित युवतीहरुले अविवाहित युवालाई लखेटी लखेटी कुट्ने गर्छन् ।

यदि कुनै युवतीले युवकलाई कुटिन् भने ती युवतीसँग युवकले बिहे गर्नुपर्ने हुन्छ ।

गाउँलेहरुले गवर मातालाई पार्वतीका रुपमा पूजा गर्ने गर्छन् । उक्त उत्सवमा युवतीहरु मात्र होइन, नवविवाहित र विधुवा महिलाले पनि सहभागी जनाउने गर्छन् ।

राजस्थानमा युवाहरुले केटीलाई वर्षभरि नै जिस्काउने गर्छन् । यो पर्वका बेला भने युवतीले युवालाई लखेटी लखेटी होस उडाइदिने गर्छन् ।

स्वतन्त्र पर्वका रुपमा लिइने यो पर्वमा हरेक वर्ष वैशाख तृतीयामा मनाइने गरिन्छ ।

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ११ : ४२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक