जुम्ल्याहा छोराका फरक–फरक बाबु, कारण यस्तो « Khabarhub

जुम्ल्याहा छोराका फरक–फरक बाबु, कारण यस्तो


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनमा जुम्ल्याहा छोराका फरक–फरक बाबु भएको पत्ता लागेपछि हंगामा मच्चिएको छ । यस्तो खबर पाएपछि बच्चाका बाबु दुःखी बनेका छन् ।

घटना केही महिनाअघिको हो । त्यहाँ एक पुरुषले आफ्ना जुम्ल्याहा बच्चाको जन्मदर्ता गराउने क्रममा जुम्ल्याहामध्येका एक बच्चा आफ्नो नभएको थाहा पाएका थिए ।

जन्मदर्ता गर्दा अनिवार्य रुपमा डीएनए परीक्षण गर्नुपर्ने नियमअनुसार ती बच्चाहरुको डीएनए परीक्षण गरिएको थियो ।

यस क्रममा एक बच्चाका पिता आफू नभएको ती पुरुषले थाहा पाएका हुन् । ती पुरुषको नाम खुलाइएको छैन ।

पछि थाहा भएअनुसार उनकी पत्नी परपुरुषसँग पनि यौन सम्बन्ध राखेको पाइयो । दुई पुरुषसँग छोटो समयमा यौन सम्पर्क गर्दा यस्तो स्थिति आएको हुनसक्ने डाक्टरले बताएका छन् ।

यस्तो केश करोडौंमा एक हुने डीएनए रिपोर्ट तयार पार्ने डाक्टरले बताएकी छिन् ।

डीएनए रिपोर्टका अनुसार आमा त एकै हुन् तर जुम्ल्याहा बच्चाका बाबु फरक फरक हुन् ।

पत्नीले परपुरुषसँगको सम्बन्धका बारेमा पहिले नखुलाए पनि पछि भने स्वीकार गरेको र एक रातका लागि बाहिर पुरुषसँग सम्पर्क गरेको स्वीकारेकी थिइन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १ : ३७ बजे

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र