आगामी महाधिवेशनबारे छलफल गर्न उद्योग वाणिज्य महासंघले बोलायो बैठक « Khabarhub

आगामी महाधिवेशनबारे छलफल गर्न उद्योग वाणिज्य महासंघले बोलायो बैठक


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य संघले आगामी महाधिवेशनको मोडाटिली तय गर्दै मिति तोक्नका लागि पदाधिकारी बैठक बोलाएको छ ।

कोरोना महामारीका कारण २ पटकसम्म स्थगित भएको महासंघको साधारणसभा गर्ने सम्बन्धमा शुक्रबार महासंघ पदाधिकारी बैठक डाकिएको हो ।

बन्दाबन्दीका कारण अन्यौलमा रहेको महासंघको ५४ औं वार्षिक साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनको मोडालिटी र मिति तय गर्न शुक्रबार साँझ पदाधिकारी बैठक बोलाइएको जनाइएको छ ।

महासंघको ५४ औं वार्षिक साधारण पहिलो पटक गत चैत २८ र २९ गतेका लागि आह्वान गरिएको साधारण सभा बन्दाबन्दीका कारण असार २६ र २७ गतेका लागि सारिएको थियो ।

कोरोना जोखिम बढ्दै गएपछि साधारण सभा तथा निर्वाचनको कार्यतालिका स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ८ : ३२ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै