नेपालमा कोरोना : ९ जिल्लामा ५०० बढी संक्रमित, ६ जिल्ला संक्रमणमुक्त « Khabarhub

नेपालमा कोरोना : ९ जिल्लामा ५०० बढी संक्रमित, ६ जिल्ला संक्रमणमुक्त


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुकका ९ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ । त्यसैगरी ६ जिल्ला संक्रमणमुक्त भएका छन् ।

५ सय भन्दा बढी संक्रमित रहेका जिल्ला

काठमाडौं
मोरङ
सुनसरी
मकवानपुर
ललितपुर
भक्तपुर
चितवन
रुपन्देही
सिरहा

संक्रमणमुक्त भएका जिल्लाहरु

सोलुखुम्बु
मुस्ताङ
डोल्पा
रसुवा
हुम्ला
मुगु

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ११ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको