भेरी नदीमा डुबेर एक युवक बेपत्ता « Khabarhub

भेरी नदीमा डुबेर एक युवक बेपत्ता


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– पश्चिम रुकुमको आठबीसकोट नगरपालिका–९ राडीज्यूलाका एक युवक भेरी नदीमा डुबेर बेपत्ता भएका छन् ।

विहीबार दिउँसो पौडी खेल्न गएका २३ वर्षीय अनिल शाह ठूली भेरी नदीमा डुबेर बेपत्ता भएको हुन् ।

शाह डुवेर बेपत्ता भएको आठवीसकोट नगरपालिकाका नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिए । नदीमा बेपत्ता भएका शाहको खोजी जारी रहेपनि फेला पर्न नसकेको नगर प्रमुख केसीले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ३ : ५४ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको