सर्पले डस्दा एक बालकको मृत्यु « Khabarhub

सर्पले डस्दा एक बालकको मृत्यु


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ ।

मृतक भरतपुर महानगरपालिका वडा नम्बर १९ शरदानगर का २ वर्षीय रायन रामदाम रहेको प्रहरीले जनाएको छ ।

सुतिरहेको अवस्थामा सर्पले डसेपछि उनलाई उपचारका लागि चितवन मेडिकल लगिएकोमा उनको उपचारको क्रममा शनिबार विहान ५:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार सर्पले डस्दा मृतकको बालककी आमा २६ वर्षकी रुबी सुनार सिकिस्त भएकी छन् । यस्तै सर्पको डसाइबाट ५६ वर्षकी केशरी बिक पनि गम्भिर गम्भीर बिरामी भएकी छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ६ : ५० बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल