१ हजार ३२५ नयाँ संक्रमित थपिए | Khabarhub Khabarhub

१ हजार ३२५ नयाँ संक्रमित थपिए


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमार्फत संक्रमित १० जनाले ज्यान गुमाएको जानकारी दिइयो ।

योसँगै नेपालमा संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । अहिलेसम्म ४११ जनाले ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा ९६६ जनाले कोरोना जितेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ४ : ३९ बजे

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

बारा– जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशमा सङ्घीयतालाई

बंगलादेशविरुद्ध उपाधिको छिनोफानो हुने खेलको सुरूमै नेपालले गोल खायो

काठमाडौं- बंगलादेशको राजधानी ढाकाको बसुन्धरा किङ्स एरिनामा सोमबार साँझ नेपाल

ताइवानसँगको सम्बन्धलाई कायमै राख्छौँ : पारागुएका राष्ट्रपति पेना

काठमाडौं– ल्याटिन अमेरिकी मुलुक पारागुएका राष्ट्रपतिले ताइवानसँगको सम्बन्धलाई कायमै राख्ने

नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक