अब हराएको लाइसेन्सको आवेदन अनलाइनबाटै दिन सकिने « Khabarhub

अब हराएको लाइसेन्सको आवेदन अनलाइनबाटै दिन सकिने


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्राफिक प्रहरीले हराएको सवारी चालक अनुमति पत्र अनलाइन आवेदनका आधारमा दिने व्यवस्था गरेको छ ।

महाशाखाले घरबाटै अनलाइन फाराम भरेर सेवाग्रहीले चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन सकिने व्यवस्था गरेको हो ।

ट्राफिक महाशाखाले थप प्रविधिमैत्री र सेवाग्राहीलाई सहज बनाउनका लागि अनलाइन फाराम भर्न मिल्ने व्यवस्था मिलाएको हो ।

सिफारिस लिनका लागि ट्राफिक प्रहरीको वेबसाइटमा गएर फाराम भर्न सक्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । उनका अनुसार महाशाखामा दैनिक २ सयको संख्यामा सिफारिसका लागि आवेदन दिन सेवाग्राही आउने गर्छन् ।

अनलाइन सिफारिस फारामका लागि वेबसाइटमा रहेको लस्ट डकुमेन्ट एप्लिकेसनमा गएर फाराम भर्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ५४ बजे

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि सहभागितामा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध

सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?

काठमाडौँ – फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिना, आयोजकद्वय

२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौँ– चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५