लुकिछिपी नेपाल छिरेका १५ जना भारतीय पक्राउ « Khabarhub

लुकिछिपी नेपाल छिरेका १५ जना भारतीय पक्राउ


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सीमा नाका बन्द भए पनि भारतीयहरू लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन ।

सशस्त्र प्रहरी बल बीओपी रानीले विराटनगर –१७ इश्लामपुर स्थित सीमा नाकाबाट १५ जना भारतीय नागरिक लुकीछिपी नेपाल प्रवेश गरेपछि उनीहरूलाई पक्राउ गरेको छ ।

सरकारले तोकेको भन्दा बाहेकको नाकाबाट नेपाल प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल बीओपी रानी विराटनगरले जनाएको छ ।

सरकारले प्रदेश १ को मोरङको जोगवनी, सुनसरीको भान्टावरी, झापाको काँकरभिट्टा र इलामको पशुपती नगरको नाकाबाट मात्र आवतजावत गर्न दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १० : ४० बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा