ताप्लेजुङमा गुडिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु « Khabarhub

ताप्लेजुङमा गुडिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- गुडिरहेको ट्याक्टरबाट खस्दा ताप्लेजुङमा एक जनाको मत्यु भएको छ ।

प्रहरीका अनुसार मेची राजमार्ग अन्तर्गत फुङलिङ नगरपालिका–७, मा गुडिरहेको ट्याक्टरबाट खसेर स्थानिय २७ वर्षीय दिपेन्द्र ओख्राबुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठका अनुसार आइतबार बिहान ट्याक्टरबाट खस्दा ओख्राबुको घटनास्थलमै मृत्यु भएको थियो ।

काबेलीबाट सदरमुकाम फुङलिङतर्फ बालुवा बोकेर आउँदै गरेको ना ६ त ३००० नम्बरको ट्याक्टरमा बहानन्दे छेउबाट झुण्डिने क्रममा खसेपछि ट्याक्टरले किचेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १२ : ३३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका