बसको ठक्करबाट रसाइली घाइते « Khabarhub

बसको ठक्करबाट रसाइली घाइते


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसद प्रकाश रसाइली (स्नेही) दुर्घटनामा परेका छन् । सांसद रसाइलीलाई बसले ठक्कर दिएको छ ।

आज बिहान टेकुमा बसले सांसद रसाइली सवार स्कुटरलाई ठक्कर दिँदा घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जनाकारी दिए।

उनलाई आज बिहान ७ बजेर ३० मिनेटमा टेकु सडक खण्डमा बा २ ख ९८१० को मिनी बसले रसाईली सवार बा ६५ प ५६७३ स्कुटर दिएको थियो। उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको यादवले बताए।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १० : ५५ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा