सिंगापुरमाथि नेपाली बलर हावी, आधा खेल सकिँदा कटेन ५० रन « Khabarhub

सिंगापुरमाथि नेपाली बलर हावी, आधा खेल सकिँदा कटेन ५० रन


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यु—१९ विश्वकप एसिया छनोटमा नेपालले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याट्सम्यानमाथि नेपाली टोली हावी देखिएको छ ।

मलेसियाको एसीटी मैदानमा खेल जारी रहदाँ २५ ओभरमा ६ विकेट गुमाएर सिंगापुरले ४८ रन मात्रै बनाएको छ ।

सिंगापुरविरुद्ध नेपालका कुसल मल्लले ८ ओभर बलिङ गर्दै३ ओभर मेडन राख्दै १७ रन खर्चेर २ विकेट लिएका छन् भने पवन सरार्फ र राशिद खानले समान एक—एक विकेट लिएका छन् । सिंगापुरका लागि इशान स्वार्ने ११ र चन्द्रमौली श्रीदेव १ रनमा खेलिरहेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १ : ३१ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको