ह्वाइट हाउसकी प्रेस सचिवलाई कोरोना संक्रमण « Khabarhub

ह्वाइट हाउसकी प्रेस सचिवलाई कोरोना संक्रमण


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ह्वाइट हाउसमा लगातार कोरोना संक्रमणको दर बढ्न थालेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब प्रेस सचिव क्याली म्याकइन्यानीलाई कोरोना संक्रमण भएको छ ।

उनी ह्वाइट हाउसकी शीर्ष अधिकारी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएकी छन् ।

गत बिहीबार गरेको परीक्षणको रिपोर्ट नेगेटिम आएपनि सोमबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १ : ०८ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने