जाजरकोट जीप दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति मन्त्री बस्नेतद्वारा श्रद्धाञ्जली व्यक्त   « Khabarhub

जाजरकोट जीप दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति मन्त्री बस्नेतद्वारा श्रद्धाञ्जली व्यक्त  


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले जाजरकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको खबरले मर्माहत भएको बताएका छन् ।

उनले जीप दुर्घटनामा जुनीचाँदी गाउँपालिकाका-११ का वडाअध्यक्ष अमरबहादुर शाही लगायत ६ जनाको निधन भएको  खबरले मर्माहत बनाएको बताएका हुन् ।

उनले दुर्घटनामा ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । त्यसैगरी दुर्घटनामा परी घाइते भएका नरबहादुर बुढाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ८ : २८ बजे

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै गुल्मीमा हालसम्म

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर