विवाहको विज्ञापन गर्ने युवालाई कमेन्ट– अब कुमारै हुन्छौ | Khabarhub Khabarhub

विवाहको विज्ञापन गर्ने युवालाई कमेन्ट– अब कुमारै हुन्छौ


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाहका बिषयमा केटा केटीको आआफ्नै रहर हुने गर्दछ । जीवनसाथीका बिषयमा उनीहरुको चाहना हुन्छ, सुन्दर, सुशिल, शिक्षित अरु अरु ।

यसका निमित कतिपयले जीवनसाथीको खोजका लागी विज्ञापन गर्दछन् । यस्तैमा एक युवकले समेत आफ्नी जीवनसंगिनीको खोजीमा एक विज्ञापन निकालेका छन् । तर यस विज्ञापनलाई हेर्नेहरुले उनलाई जीवनभर कुमार नै हुनसक्ने कमेन्ट गरेका छन् ।

भारतका आईएएस नितिन सांगवानले ट्विटरमा आफ्नी जीवनसाथीको विवरणमा केटी सुन्दर, स्लिम र अग्ली हुनु पर्ने माग गरेका छन् । यस अलावा उनमा सामाजिक सञ्जालको लत नभएको हुनु पर्ने उल्लेख गरेका छन् ।

उनको यो ट्विट भाइरल बन्यो । जसमा धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनी सधै कुमार हुने कमेन्ट गरेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  २ : ०२ बजे

कोशी टप्पुमा देखिन थाले पाहुना चरा

विराटनगर– सुनसरीको कुशहास्थित कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा पाहुना चराहरू

माधव नेपालको हात छाडेर १५ सय ४५ दिनपछि एमालेमै रामकुमारी

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्री

जेन-जी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भयो : ओली

काठमाडौं– नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका

मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्ण सिफारिस

काठमाडौं– सरकारले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त