को हुन काजलका बेहुला « Khabarhub

को हुन काजलका बेहुला


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री काजल अग्रवाल दक्षिण भारतीय चलचित्रकी सुपरस्टार हुन् । तथापी उनले बलिउडमा सिंघम, स्पेशल २६, दो लफ्जोकी कहानी लगायतका चलचित्रमा काम गरेकी छन् । उनै अभिनेत्रीले आफ्नो विवाहको घोषणा गरेकि छिन् ।

काजल अग्रवालले यहि महिना अर्थात अक्टूबर ३० मा गौतम किचलूका साथ विवाह बन्धनमा बाधिने घोषणा गरेकी छन् । उनको हुनेवाला जीवनसाथी गौतम किचलू खासै परिचित छैनन् । ३५ वर्षीया काजलको विवाहको खबरले उनका फ्यानहरु उत्साहित बनेका छन् ।

प्रायः तेलुगु चलचित्रमा अभिनय गर्ने काजलले तमिल लगायत अन्य भाषाको समेत चलचित्र गरेकी छन् । उनले सन् २००४ मा बलिउड फिल्म क्युं हो गया नाबाट अभिनय करीयर शुरु गरेकी थिइन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १० : ३६ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा