पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते « Khabarhub

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । उद्धार अधिकारीले बुधबार उक्त जानकारी दिएका छन् ।

मङ्गलबार राति थट्टा जिल्लामा दुर्घटना भएको हो । दुर्घटनाको सूचना प्राप्त भएपछि ‘रेस्क्यु ११२२’को टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

स्थानीय बासिन्दाले निजी सवारीसाधनमार्फत मृतक छ जनाको शव अस्पताल पुर्याएका थिए । घाइते १८ जनालाई भने रेस्क्यु ११२२को टोलीले सिभिल अस्पताल मक्लीमा पु¥याएको थियो ।

अधिकारीका अनुसार मृतकमध्ये दुई महिला र चार पुरुष छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ८ : १४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु