सरकार र केसी प्रतिनिधिबीचको वार्ता स्थगित, ४ बजे फेरि बस्ने « Khabarhub

सरकार र केसी प्रतिनिधिबीचको वार्ता स्थगित, ४ बजे फेरि बस्ने


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र डा गोविन्द केसी प्रतिनिधिबीचको वार्ता स्थगित भएको छ ।

अनसनरत डाक्टर केसीको माग सम्बोधन गर्न बिहानैदेखि शिक्षा मन्त्रालयमा वार्ता भएको थियो । २ बजेसम्म चलेको वार्ता सकारात्मक भएको र फेरि ४ बजे बस्ने गरी स्थगित भएको डा केसीको तर्फबाट वार्तामा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले बताए ।

यसअघि भएको वार्तामा डा केसीका मागका हरेक बुँदामा सुक्ष्म छलफल गरिएको कार्कीले बताए । उनले सकेसम्म वार्ता छिट्टै टुंग्याउन दुवै पक्षले कसरत गरिरहेको बताए ।

वार्ता स्थगित भएपछि वार्तामा भएको प्रगति जानकारी गराउन अनसनरत डा केसी रहेको त्रिवि शिक्षण अस्पताल जान लागेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ३ : ०५ बजे

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग

लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए

काठमाडौं- लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै