बेहोसपछि अस्पताल जानु भन्ने मन्त्रालयको अभिव्यक्ति खेदजनक : संविधानविद् आचार्य « Khabarhub

बेहोसपछि अस्पताल जानु भन्ने मन्त्रालयको अभिव्यक्ति खेदजनक : संविधानविद् आचार्य


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधानविद् डा. भीमार्जुन आचार्यले बेहोस भएपछि अस्पताल जानु भन्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति खेदजनक रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत डा. आचार्यले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको उक्त अभिव्यक्ति नागरिक शासनमाथिको विचलनमात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लज्जाको विषय भएको पनि बताए ।

आचार्यले यसबारेमा सरकार प्रमुखको जवाफसमेत माग गरेका छन् ।

संविधानविद् डा. आचार्यले लेखेका छन् ,”बेहोस भएपछि अस्पताल जानु भन्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति खेदजनक छ । यो अभिव्यक्ति नागरिक शासनमाथिको विचलन मात्र नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय लज्जाको विषय पनि हो। सरकार प्रमुखको जवाफ चाहियो ।”

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : ४८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना