कोरोनाले पछिल्लो २४ घण्टामा १४  जनाको मृत्यु « Khabarhub

कोरोनाले पछिल्लो २४ घण्टामा १४  जनाको मृत्यु

नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ६१४ पुग्यो


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ महिला र १२ पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा काठमाडौंका १ महिला र २ जना पुरुष, धादिङकी एक महिलाको मृत्यु भएको छ ।

त्यसैगरी सुनसरीका एक जना पुरुष, मोरङका २ पुरुष, सर्लाहीका एक पुरुष, ललितपुरका २ पुरुष, भक्तपुरका एक पुरुष, मकवानपुरका एक पुरुष, रुपन्देहीका एक पुरुष र नवलपरासीपूर्वका एक पुरुषको कोरोनाले मृत्यु भएको छ ।

यस्तो छ मन्त्रालयको विवरण

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ४ : २९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार