अनसन तोड्न डा.केसीलाई आग्रह « Khabarhub

अनसन तोड्न डा.केसीलाई आग्रह


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा मन्त्रालयले डा.गोविन्द केसीका माग कार्यन्वयनको चरणमा रहेको भन्दै अनसन अन्त्य गर्न डा.केसीलाई आग्रह गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै डा.केसीका मागका विषयहरु सरकारले कार्यन्वयन गर्ने चरणमा रहेकाले डा.केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको हो ।

डा.केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयले गठन गरेको वार्ता टोलीले शनिवार एक विज्ञप्ति जारी गर्दै डा.केसीलाई अनसन तोड्न आग्रह गरेको हो ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ४ : ०५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु