९ जिल्लामा ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित, २ जिल्ला संक्रमणमुक्त « Khabarhub

९ जिल्लामा ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित, २ जिल्ला संक्रमणमुक्त


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ बाट सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी रहेको नेपालको जिल्लाको सङ्ख्या ९ पुगेको छ भने २ जिल्लामा हाल एक जना पनि सङ्क्रमित छैनन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबारको नियमित लाइभ अपडेटमा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ गरी २ जिल्लामा कोरोना सङ्क्रमण शून्य रहेको जनाएको हो।

कोभिड-१९ सङ्क्रमण ५०० भन्दा बढीमा देखिएको जिल्लाहरूमा प्रदेश १ को मोरङ र सुनसरी, बागमती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन रहेका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशको बाँके र रुपन्देही तथा कर्णाली प्रदेशको सुर्खेतमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ५ : ०९ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न