नेहाको विवाह मिति तोकिँदा पूर्वप्रेमीले के भने ? « Khabarhub

नेहाको विवाह मिति तोकिँदा पूर्वप्रेमीले के भने ?


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडकी चर्चित गायिका नेहा कक्कड ब्रेकअपको खबरपछि लगातार चर्चामा रहिन् ।

ब्रेकअपले उनका पूर्व प्रेमी हिमांश कोहली र नेहाले एकअर्कालाई दोष थोपरे । तर अहिले नेहा जीवनमा अगाडी बढेकी छन् । उनको जीवनमा फेरी एक पटक प्रेमले प्रवेश पाएको छ ।

भारतीय समाचार एजेन्सिका अनुसार नेहाले यहि अंग्रजी महिनामा विवाह गर्दैछिन् । रोहनप्रित सिंह नामक पञ्जाबी गायकका साथ नेहा अक्टोबर २४ तारिखमा विवाह बन्धनमा बाधिने छिन् ।

यस खबरको सार्वजनिकपछि नेहाका पूर्वप्रेमी हिमाशंले उनको विवाहको खबरले आफूलाई खुसी तुल्याएको बताएका छन् ।

नेहा अगाडी बढ्दा आफुलाई समेत निकै खुसी हुने भन्दै हिमाशंले उनका साथमा प्रेम गर्ने ब्यक्ति हुनु सुखद समाचार भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : ०९ बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल