न्याय सेवाका २९१ अधिकृतको सरुवा (सूचीसहित) « Khabarhub

न्याय सेवाका २९१ अधिकृतको सरुवा (सूचीसहित)


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –न्याय सेवा आयोगले न्याय समूह, सरकारी वकिल र कानुन समूहका अधिकृतहरुको सरुवा गरेको छ।

प्रधानन्यायाधीशको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले २९१ अधिकृतको सरुवाको निर्णय गरेको हो।

सर्वोच्च अदालत र उच्च अदालतका रजिष्ट्रार, सह-रजिष्ट्रार, महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्तालगायतका २९१ जना अधिकृत छन्।

यस्तो छ सरुवाको विवरण

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : १८ बजे

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको