रुपन्देहीमा कोरोनाले थप एक संक्रमितको मृत्यु | Khabarhub Khabarhub

रुपन्देहीमा कोरोनाले थप एक संक्रमितको मृत्यु


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान साढे ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए ।

योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्युहुनेको संख्या ४० जना पुगेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १० : ०५ बजे

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

काठमाडौं– यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण

‘विमानस्थलको बदमासी नारायणकाजी र मैले रोकेका थियौँ, अहिले दैनिक ५० लाख उठाउन थालेछन्’

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

जलविद्युत कम्पनीले उत्पादन सुरु भएपछि मात्रै शेयर निष्कासन गर्न पाउने

काठमाडौं– जलविद्युत कम्पनीले बिजुली उत्पादन सुरु नगरीकन शेयर निष्कासन गर्न

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत

काठमाडौं– नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको

वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

काठमाडौं– चीन भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग