पत्रकार शिव गाउँलेलाई मातृशोक « Khabarhub

पत्रकार शिव गाउँलेलाई मातृशोक


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले (कोइराला)लाई मातृशोक परेको छ ।

पत्रकार गाउँलेकी आमा सोमादेवी कोइरालाको ९३ वर्षको उमेरमा आफ्नै निवास ललितपुरस्थित खुमलटारमा निधन भएको हो । लामो समयदेखि मिर्गौला र केही समयदेखि दम रोगबाट पीडित उनको सोमबार बिहान निधन भएको हो ।

स्वर्गीय कोइरालाको आज दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १ : ११ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन