यस्तो छ लघु फिल्म ‘एक लभर’ को फस्टलूक « Khabarhub

यस्तो छ लघु फिल्म ‘एक लभर’ को फस्टलूक


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लघु फिल्म ‘एक लभर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

द सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको चलचित्रको आज सामाजिक संजालमार्फत दुई तस्विर सार्वजनिक गरिएको हो ।

सो लघु फिल्ममा शाहिल खान, अनुपमा भण्डारीबाहेक राज थापा क्षेत्री, सरु माझीको पनि अभिनय देख्न रहेको निर्माण टिमले जनाएको छ ।

एक हप्ता लगाएर छायांकन गरिएको यो लघु फिल्मलाई रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । साथै उक्त लघु फिल्ममा आर्यन अधिकारीले सहायक निर्देशकको भुमिका निभाएका छन् ।

चलचित्रका निर्माता दुर्गा प्रसाद ज्ञवालीका अनुसार यो लघु फिल्म आउँदो कात्तिक १७ गते सार्वजनिक गरिनेछ ।

उक्त लघु फिल्ममा गीत समेत राखिएको निर्देशक समेत रहेका रामजी ज्ञवालीले जानकारी दिए । उनले ‘एक लभर’ मा सामाजिक विषयवस्तु उठान गरेको पनि बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ३ : ०४ बजे

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र