यसवर्ष रिलिज नहुने भयो अक्षय कुमारको ‘सूर्यवंशी’, हल खुल्नासाथ चल्नेछन् यी फिल्म « Khabarhub

यसवर्ष रिलिज नहुने भयो अक्षय कुमारको ‘सूर्यवंशी’, हल खुल्नासाथ चल्नेछन् यी फिल्म


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना महामारीले बलिउडलाई नराम्रोसँग प्रभावित गर्‍यो । फिल्मको शूटिङ र रिलिज मिति पनि पोस्टपोन गर्न पर्‍यो ।

भारतमा सिनेमा घरमा पछिल्लो ६ महिनादेखि ताला लगाइएको छ । अब भने सबै चीज बिस्तारै सामान्य हुँदै जान थालेको छ ।

कलाकारहरु छायांकनमा जान थालेका छन् । भारत सरकारले १५ अक्टोबरबाट सिनेमा घर खोल्न दिने निर्णय गरेको छ ।

केही समय पहिले रिलायन्स इन्टरटेनमेन्टले खुलासा गरेको थियो कि, रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ तिहारमा रिलिज हुनेछ । यस्तै कबीर खानको फिल्म ‘८३’ क्रिसमसमा रिलिज हुनेछ ।

तर‌, मुम्बई मिररको रिपोर्ट अनुसार अब ‘सूर्यवंशी’ सन् २०२१ मा रिलिज गरिने भएको छ । जहाँसम्म यो फिल्म जनवरीदेखि मार्चसम्मका बीचमा रिलिज हुनेछ ।

भारतमा फिल्म हल खुलेपछि विवेक ओबरायको ‘पीएम नरेन्द्र मोदी’, ईशान खट्टर र अनन्या पाण्डेको ‘खाली पिली’ र कियारी आडवाणीको ‘इन्दुकी जवानी’ रिलिज हुँदैछन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ११ : ०० बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा