उड्दै गरेको विमानभित्र शिशु जन्मिएपछि… (भिडियो) « Khabarhub

उड्दै गरेको विमानभित्र शिशु जन्मिएपछि… (भिडियो)


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विश्व रोचक र आश्चर्यजनक परिवेशले भरिएको छ । जसका कारण कोरोनाको कहरकाबीच आउने कतिपय रोचक प्रसंगले हामीलाई खुसी तुल्याउँछ ।

हालै भारतको एयरवेज इण्डिगोको उडानका क्रममा विमानभित्रै एउटा रोचक घटना भयो । जसले मानिसहरुले खुलेर खुसी साटासाट गरे ।

इण्डिगोको दिल्ली–बेंगलुरुको एक उडठानका क्रममा बुधवार एक महिलाले शिशुलाई जन्म दिइन् । इण्डिगो एयरलाइन्सले यस घटनाको पुष्टि गर्दै दिल्लीबाट बेंगलुरुका निम्ती उडान भरेको ६ ई १२२ विमानमा उमेर नपुगी एक नवजात शिशुको जन्म भएको बताएको छ । तथापी आमा र बच्चा दूबैको स्वास्थ्य राम्रो रहेको छ ।

साझ ६ बजेर १० मिनेटमा उडानको क्रममा शिशु जन्मिएपछि एयरपोर्टमा विमान उत्रिनासाथ एक विशेष दलले यस खुसीलाई उत्सव झै मनाएका थिए । एयरपोर्टमा इण्डिगो फ्लाइटका कर्मचारीले महिला र शिशुको भब्य स्वागत गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ११ : ४५ बजे

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक