‘गालामा डिम्पल छ’ भन्दै आकाश र पुष्प (भिडियो) « Khabarhub

‘गालामा डिम्पल छ’ भन्दै आकाश र पुष्प (भिडियो)


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार आकाश श्रेष्ठ र पुष्प खड्काको अभिनय रहेको म्युजिक भिडियो ‘गालामा डिम्पल छ’ सार्वजनिक गरिएको छ ।

सोमवार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा मेलिना राई र रवि ओडले आवाज दिएका छन् भने रोवर्ड राईले शब्द रचना गरेका छन् ।
यस्तै गीतमा सुनील राईको संगीत र संयोजन रहेको छ ।

भिडियोमा पुष्प र आकाशसँगै डिम्पल योङहाङको पनि अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बुद्ध थापाले खिचेका हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १ : ०४ बजे

दाङमा सडक दुर्घटनाको कहर : एक वर्षमा ७२ जनाको मृत्यु

दाङ– गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका–९ दुधेनाको

शिक्षा र स्वास्थ्यको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्‍मा पुग्यो

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

कर्णाली– आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन् ।

दोहोरो अंकले घट्यो नप्से परिसूचक

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले