तेल लगाएर मालिकको मसास गर्ने हात्ती (भिडियो सहित) « Khabarhub

तेल लगाएर मालिकको मसास गर्ने हात्ती (भिडियो सहित)


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आकारमा भिमकाय शरीरको हात्ती हेर्दा क्युट देखिन्छन् । यसलाई आफ्नै मर्जीमा हिड्ने जनावरको रुपमा चिनिन्छ । तथापी हात्ती मानिससंगको मित्रता राम्ररी निभाउन जान्दछन् । यसका कैयौं उदाहरणहरु छन् । ती उदाहरण मध्ये एक छ हालै भाइरल बनेको भिडियो ।

सामाजिक सञ्जालमा एक हात्तीको भिडियो भाइरल बनेको छ । जसमा उसको प्रगाढ मित्रताको एउटा उदाहरण पाउन सकिन्छ । यस भिडियोलाई राजीव अग्रवाल नामका एक ब्यक्तिले शेयर गरेका छन् । जसको क्याप्सनमा उनले लेखेका छन्, हात्ती मेरे साथी ।

भिडियोको शुरुवातमा एक ब्यक्ति स्कूटीमा बसेको देखिन्छन । सोहि बेला एक हात्ती उनको नजिकै आउँछ र उनलाई स्कूटीबाट तल झार्दछ । त्यसपछि हात्तीले बास्केट बल हाल्न मद्दत गर्छ । त्यसपछि हात्तीले सुकुल ओच्छ्याउँछ र तेलले ढाड मालिस गर्न थाल्दछ ।

भिडियो हेरेर उनीहरुको मित्रताको सहजै अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  २ : ०१ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको