बालुवाटारमा थाल ठटाएर पत्रकारले गरे प्रदर्शन | Khabarhub Khabarhub

बालुवाटारमा थाल ठटाएर पत्रकारले गरे प्रदर्शन


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न सञ्चार गृहबाट पीडित बनेका पत्रकार तथा कर्मचारीले मंगलबार बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवर्द्धन समिति र सञ्चार गृहका पीडित पत्रकार/ कर्मचारीले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।

श्रमजीवी पत्रकार ऐन कार्यान्वय नगर्ने/ नगराउने सरकार कहाँ छ भन्दै उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरेका हुन्।

कानुन नमान्ने सञ्चार गृहको सूची सार्वजनिक गरी सरकारी विज्ञापन रोक्का गर्न र विदेश भ्रमण गर्न नदिई तिनलाई कानुनी कारबाही गर्न उनीहरूले माग गरेका छन्।

बाँकी तस्वीर यहाँ हेरौं-

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ६ : ३२ बजे

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार

आज २०८२ साल जेठ ३१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार

पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री