फोटोमा उत्कृष्ट क्याप्सन लेख्नेलाई गाडी उपहार « Khabarhub

फोटोमा उत्कृष्ट क्याप्सन लेख्नेलाई गाडी उपहार


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा आजकल खराब मात्र होइन राम्रो र असल सामाग्री समेत चर्चामा रहने गर्दछ । कहिलेकाहि सामाजिक सञ्जाल सहयोगको माध्यम समेत बन्दछ भने कतिपय अवस्थामा सिर्जनात्मक प्रर्दशनी स्थल पनि हो ।

चर्चित भारतीय ब्यवसायी तथा महेन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्रा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी प्रायः क्याप्सन प्रतिष्पर्धा गराउछन् र त्यसका अंग्रेजी र हिन्दीका विजेतालाई महिन्द्राको स्केल मोडलको गाडी उपहार दिन्छन् ।

यस पटक पनि आनन्द महिन्द्राले डीटीएचको छातामा बसेको एक बादरको एक रोचक तस्वीर शेयर गर्दै यसको क्याप्सन मागेका छन् । उनले ट्वीटरमा क्याप्सन विजेतालाई महेन्द्राको स्केल मोडल गाडी दिने दिने घोषणा गरेका छन् ।

यस प्रतिस्र्धामा लाखौले सहभागिता लिएका छन् । तर विजेतालाई दिने भनिएको स्केल मोडलको अर्थ असली गाडी वा कार भने होइन । अर्थात विजेताले लाखौंको कार पाउदैनन् । उनिहरुले खेलौना जस्तै आकारको कारको स्केल मोडल मात्र पाउछन् । केहि हजारमा पाउने कारको स्केल मोडलका निम्ती यति धेरै मानिसको क्रेज यसकारण छ, किनकी यो महेन्द्रा कम्पनीको तर्फबाट दिइन्छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १२ : १५ बजे

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको