विवेक ओवरायको घरमा कर्नाटक प्रहरीले मार्‍यो छापा | Khabarhub Khabarhub

विवेक ओवरायको घरमा कर्नाटक प्रहरीले मार्‍यो छापा


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता विवेक ओवरायको मुम्बईस्थित घरमा प्रहरीले छापा मारेको छ । लागुऔषध केशमा विवेकका साला आदित्य अल्वामाथि शंका गर्दै प्रहरीले छापा मारेको हो ।

भारतीय प्रहरीका अनुसार आदित्य अल्वा फरार छन् । विवेक ओवराय उनका नातेदार भएकाले प्रहरीले सोधपुछ गर्दै घर आएको र छापा मारेको जनाइएको छ ।

प्रहरीका अनुसार यसबारेमा सोधपुछ गर्न प्रहरीले अदालतबाट वारेन्ट लिएको थियो ।

यो घटनामा कन्नड कलाकार रागिनी द्विवेदी र सञ्जना गलरानीसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आदित्य अल्वाकी आमा नन्दिनी अल्वाको स्वामित्वमा रहेको बेंगलुरुको पाँच एकड सम्पत्तिमा पनि प्रहरीले छापा मारेका थियो ।

प्रहरीले पार्टीहरुमा ड्रग्सको प्रयोग गरेको भन्दै अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ४ : २५ बजे

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौं– देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप