‘माया बैगुनी’ भन्दै आँचल र निराजन (भिडियो) « Khabarhub

‘माया बैगुनी’ भन्दै आँचल र निराजन (भिडियो)


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार तथा मोडल निराजन प्रधान र आँचल शर्माको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘माया बैगुनी’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा विजय शंखर र विमोचना लोम्जेलको आवाज रहेको छ । यस्तै गीतमा संगीत र शब्द रचना गायक शंखरकै रहेको छ ।

प्रेमका शब्द उनिएको गीतको म्युजिक भिडियोमा निराजन र आँचलले कम्मर मर्काएका छन् । भिडियोलाई बुद्ध थापाले क्यामेरामा कैद गरेका हुन् ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा शुशील न्यौपानेको सम्पादन र सोनम पाख्रिनको निर्देशन रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ४ : ३८ बजे

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह नेपालको नयाँ

भीरबाट लडेर वडासदस्यको मृत्यु

गोदावरी– चुरे गाउँपालिका–५ भासु गाउँमा भीरबाट लडेर वडासदस्यको मृत्यु भएको

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय