रेम्डेसिभिर औषधि आयात र विक्रीका लागि तीन कम्पनीलाई अनुमति « Khabarhub

रेम्डेसिभिर औषधि आयात र विक्रीका लागि तीन कम्पनीलाई अनुमति


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि आयात तथा विक्रीका लागि तीनवटा कम्पनीलाई अनुमति दिएको छ ।

मन्त्रालयलले ललितपुरमा रहेको यति फार्माकेम डिस्ट्रब्युर्टस प्रालि, काठमाडौंमा रहेको सिनर्जी ओभरसिस् प्रालि र भारतमा रहेको हेट्रो ल्याब्स् लिमिटेडलाई रेम्डेसिभिर औषधि आयात र बिक्रीका लागि अनुमति दिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले यी तीनैवटा कम्पनीलाई रेम्डेसिभिर औषधि आयत र विक्रीका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको बताए ।

कोभिड १९ उपचार गर्ने अस्पतालले बिरामीका लागि प्रयोग गरे अनुसार ती फर्म तथा फार्मेसिहरुबाट सहज रुपमा खरिद गरी प्रयोग गर्न सकिने बताएका छन् ।

डा अधिकारीले उक्त औषधि हाल क्लिनिकल ट्रायलको रुपमा नेपालमा प्रयोग भइरहेको पनि बताएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १ : २८ बजे

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

कति पुग्यो डलरको भाउ ? आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

काठमाडौँ– मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत