नबिल बैंकका सीईओ अनिल केशरी शाहलाई कोरोना संक्रमण « Khabarhub

नबिल बैंकका सीईओ अनिल केशरी शाहलाई कोरोना संक्रमण


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ ।

गन्ध थाहा नपाउने समस्या भएपछि शनिबार कोरोना टेष्ट गरेका साहको रिपोर्ट पोजेटिभ आएको उनले फेसबुकमार्फत जानकारी दिएका छन् ।

यसअघि बुधबार पनि गन्ध थाहा नपाएपछि पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएकोमा शनिबारको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएका छन् ।

रिपोर्ट पोजेटिभ आएसँगै आफू होम आइसोलेसनमा रहेको र छिट्टै कोरोनालाई परास्त गर्ने अपेक्षा गरेको उनले बताएका छन् ।

 

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : ५५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब