तरुण दलद्वारा बाह्रबिसेका बाढीपहिरो पीडितलाई खाद्यान्न तथा मास्क वितरण « Khabarhub

तरुण दलद्वारा बाह्रबिसेका बाढीपहिरो पीडितलाई खाद्यान्न तथा मास्क वितरण


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- नेपाल तरुण दल सिन्धुपाल्चोकले बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ देउरालीका बाढीपहिरो पीडित स्थानीय मास्क तथा खाद्य सामग्री विरण गरेको छ ।

तरुण दलका अध्यक्ष दोर्जे लामाले आइतबार देउराली घलाङ्साका बाढीपहिरो पीडितहरूलाई दशैँ मान्नका लागि ५६ बोरा चामल वितरण गरिएको जानकारी दिए ।

चालम लिन आएका सर्वसाधारणहरूलाई तरुण दलले सर्जिकल मास्क पनि वितरण गरिएको अध्यक्ष लामाले जनाए ।

‘दशैँका बेला बाढीपहिरो पीडितहरूलाई भोकै बस्न नपरोस भनेर हामीले सकेको चामल वितरण गरेकाम छौँ’, अध्यक्ष लामाले भने, ‘कोरोनाबाट बच्न जनचेतनाका लागि सर्जिकल मास्क पनि वितरण गरेका छौँ ।’

यसअघि शनिबार तरुण दल सिन्धुपाल्चोकले त्रिपुरासुन्दरी गाउँपालिका–२ सेलेलेका बाढीपहिरो पीडितहरूलाई खाद्यान्न तथा मास्क वितरण गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया