६४९ स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको अस्पताल निर्माण गरिने « Khabarhub

६४९ स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको अस्पताल निर्माण गरिने


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता नभएका ६४९ स्थानीय तहमा ५ देखि १५ वेड सम्मको अस्पताल निर्माण गरिने भएको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल हित दुई मन्त्रालयवीच भएको बैठकले अस्पताल नभएका ६४९ वटा स्थानीय तहमा आगामी मंसिर १५ गते एकैपटक अस्पताल सिलान्यास गर्ने निर्णय गरेको हो ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा ५ देखि १५ शय्या सम्मका आधारभूत अस्पताल स्थापना गर्न सरकारको नीति अनुसार अर्थ मन्त्रालयले स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकेको जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ०२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब