ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति दम्पतीलाई कोरोना संक्रमण « Khabarhub

ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति दम्पतीलाई कोरोना संक्रमण


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र उनकी श्रीमती सृजना ज्योतिलाई लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सौरभ ज्योतिले सामाजिक सञ्जालमा उक्त जानकारी दिएका छन्। उनले आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि सचेतना अपनाउन अनुरोध गरेका छन् ।

उनले फेसबुकमा छन्, ‘सधैँ पोजेटिभ सोच राख्ने व्यक्ति कोरोना पोजेटिभ भएको छु। तर पनि केही भएको छैन फिट एण्ड फाइन छु।’

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ९ : १८ बजे

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।