कोरोना फैलिन नदिन स्लोभानियामा कर्फ्यू « Khabarhub

कोरोना फैलिन नदिन स्लोभानियामा कर्फ्यू


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको महामारी फैलिन नदिन स्लोभानियामा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ ।

आजदेखि लगाइएको देशव्यापी कर्फ्यू रातिमा मात्रै लागु गरिएको हो ।

युरोपेली मुलक स्लोभानियामा पछिल्लो समय कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएको छ ।

हरेक बेलुका नौ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यू लागु हुने भएको छ । यस्तै ६ जनाभन्दा बढी व्यक्ति भेला हुन पनि रोक लगाइएको छ । त्यसैगरी कतै हिँडडुल गर्नु परेमा पनि पर्याप्त र अत्यावश्यकता ठहरिने कारण देखाउनु पर्ने व्यवस्था गरिएको छ ।

स्लोभानियमा मंगलबार बिहानसम्म १३ हजार ६७९ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म १९० जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ६ : १२ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण