तपाईंको औला हेरेर थाहा हुन्छ स्वभाव « Khabarhub

तपाईंको औला हेरेर थाहा हुन्छ स्वभाव


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिषशास्त्रमा हत्केलाका रेखा र चिन्ह अनुसार मानिसको भविष्य र स्वभावबारे जानकारी दिइन्छ ।

त्यसैगरी हस्तरेखा विज्ञानमा बुढी औलाको बनावट अनुसार समेत यसबारे जानकारी दिन सकिन्छ ।

आज हस्तरेखा ज्योतिषशास्त्र अनुसार हातको बुढी औला कस्तो हुदाँ मानिसको स्वभाव र भविष्य कस्तो हुन्छ भन्ने बारे जानकारी दिँदैछौ ।

१. समुद्रशास्त्र अनुसार जुन मानिसको हातको बुढि ओला लचिलो हुन्छ र सहजै पछाडी जान सक्छ भने त्यस्ता ब्यक्तिमा जिद्धीपना कम हुने मान्यता छ ।

२. यस्ता ब्यक्ति अवसरलाई चाडँै बुझ्ने र परिस्थिति अनुसार आफुलाई ढाल्न सक्ने क्षमताका हुन्छन् । तर यस्ता ब्यक्ति कतिपय अवस्थामा चाँडै अरुको कुरामा आउने र आफ्नो व्यक्तित्व बनाउन असफल हुन्छन् ।

३. यस्तो बुढि औला हुने मानिस राम्रो कमाई गर्न सके पनि बचत गर्न असफल हुन्छन् ।

४. जुन मानिसको हातको बुढी औला माथिको भाग मुनीको भागभन्दा अत्याधिक मोटो हुन्छ यस्ता ब्यक्ति बाठो र स्वार्थी हुन्छन् । यस्ता ब्यक्ति फाइदा बिनाको कुनै काम गर्दैनन् ।

५. समुद्रशास्त्र अनुसार जुन व्यक्तिको हातको बुढी औलामा शंखको आकृती हुन्छ यस्ता व्यक्तिमा यौन इच्छा अत्यधिक हुने गर्दछ । यस्ता व्यक्ति धनवान र सुखी जीवन बिताउने गर्दछन् ।

६. यो औला सानो र मोटो हुनु राम्रो मानिदैन । यस्ता औला भएका ब्यक्ति रिसाहा र ठाडो स्वभावका हुने गर्दछन् । यीनिहरु विषयलाई गम्भीरताले सोच्नुको सट्टा भावुकतामा बहकिने गर्दछन् । त्यसैले यस्तो बुढी औला भएका ब्यक्तिले कष्ट भोग्ने गर्दछन् ।

७. जुन ब्यक्तिको हातको बुढी औला लामो हुन्छ यस्ता ब्यक्ति बुद्धिमान र तर्कशील मानिन्छन् । यस्ता ब्यक्ति आफ्नो ज्ञान र विवेकले मानसम्मान र धन आर्जित गर्न सक्छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १२ : २८ बजे

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय