चाडवाडमा सानो लापरबाहीले ठूलो क्षति हुनसक्नेतर्फ सचेत बनौं : प्रधानमन्त्री मोदी « Khabarhub

चाडवाडमा सानो लापरबाहीले ठूलो क्षति हुनसक्नेतर्फ सचेत बनौं : प्रधानमन्त्री मोदी


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस संक्रमणको जोखिम कम नभएको भन्दै लापरवाही नगर्न आग्रह गरेका छन् ।

देशबासीका नाममा मंगलबार साँझ सम्बोधन गर्दै उनले कोरोना भाइरसको संक्रमण रोक्न सबै सचेत हुनुपर्ने बताए ।

वहुसंख्यक भारतीय हिन्दू समुदाय नवरात्रि पर्व मनाइरहँदा चाडवाडमा सानो लापरबाहीले पनि ठूलो क्षति हुनसक्ने भन्दै महामारीबाट सावधान रहन प्रधानमन्त्री मोदीले आग्रह गरे ।

यस्तै सरकारले कोभिडको खोप उपलब्ध गराउने काममा पूरा प्रयास गर्ने पनि मोदीले प्रतिवद्धता व्यक्त गरे ।

कोभिड १९ को महामारी फैलिएदेखि नै भारतीय प्रधानमन्त्री मोदीको देशबासीका नाममा यो सातौँ सम्बोधन हो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : ५० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब