राष्ट्रपति भण्डारीको दुई महिनाको पारिश्रमिक र चाडवाड भत्ता कोरोना कोषमा प्रदान « Khabarhub

राष्ट्रपति भण्डारीको दुई महिनाको पारिश्रमिक र चाडवाड भत्ता कोरोना कोषमा प्रदान


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको पारिश्रमिक र चाडवाड भत्ता सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले चालु आर्थिक वर्षको दुई महिनामा पाउने पारिश्रमिक र चाडवार्ड खर्च बापत प्राप्त हुने रकम कोषमा प्रदान गर्ने जानकारी दिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले उक्त रकम महामारी नियन्त्रणका लागि कोषमा प्रदान गरेको उल्लेख छ ।

यसअघि सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलका सांसदहरुले दशैँमा पाउने रकम कोषमा प्रदान गरेका छन् ।

सरकारको मन्त्रिमण्डलमा सहभागि मन्त्रीहरुले प्राप्त गर्ने रकम पनि कोषमा प्रदान गर्ने निर्णय यसअघि गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  २ : २९ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा